माउन्ट एभरेष्ट विद्यालयद्धारा म्याग्दीका खेलाडीहरु सम्मानित (फोटोफिचर)

माउन्ट एभरेष्ट आवसीय उच्च माध्यमिक विद्यालयले जिल्लाको खेलकुद क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सोमबार सम्मान गरेको छ । विद्यालयले जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षहरु क्रमशः अनोद श्रेष्ठ, स्वर्गीय राम गौचन, गोविन्द श्रेष्ठ, प्रमोद श्रेष्ठ,रमेश श्रेष्ठ र विनोद केसीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो । साथै जिल्लाबाट अन्तराष्ट्रिय सितेरियो कराँते प्रतियोगितामा सहभागि भइ गोल्ड … Continue reading माउन्ट एभरेष्ट विद्यालयद्धारा म्याग्दीका खेलाडीहरु सम्मानित (फोटोफिचर)